Posts

Showing posts from December, 2019

Divorce पछी यस्तो अवस्थामा भेटिए Ram Krishna Dhakal

Image

Ram krishna Dhakal vs laligurans सहकारी ! विवादको चुरो कुरो

Image

Ram krishna Dhakal Divorce गायक रामकृष्ण ढकालको सम्वन्ध विच्छेद

Image

The Leader यो राष्ट्रको सेवक

Image
नेता यसरी जन्मिन्छ वा यसरी जन्माइनु पर्छ भन्ने धेरै सिद्धान्त होलान् । तर, जति सिद्धान्त फलाके पनि अपवादमा समाजलाई आश्चर्य चकित पार्दै नेता जन्मिएका छन् । यो भयो सैद्धान्तिक कुरा । लौ ! टेलिभिजन कार्यक्रमबाट गजबको नेता जन्मियो रे, हाम्रो के बिग्रिन्छ ? लौ ! जन्मिएन रे, त्यसमा नि हाम्रो के बिग्रिन्छ ? तर, टेलिभिजनमा कानुनी प्रक्रियाबाट एउटा कार्यक्रम चल्ला, आर्थिक उपार्जन होला । यस्तै फरक फरक कुरा  टिभीमा आउलान् । रमाइलो होला । यो भयो व्यबहारिक कुरा । कार्यक्रमका निर्णायकहरु भेटघाट भइराख्लान् । मिल्लान् । र, सबै मिलेर निर्णायकहरुले एउटै पार्टी बनाउलान् । यो भयो सम्भावनाको कुरा । कार्यक्रमबाट नेता जन्मिहाल्यो । केपीलाई हटाएर प्रधानमन्त्री भइहाल्ने भयो । कांग्रेसको पत्तासाफ पार्ने भयो । यस्ता वा अन्य सोचाइले कार्यक्रमको बिरोध गरिहाल्नु चै कुन कुरा हो ?